Skip to content

नवराज भट्टराईको लेखनमा ए प्यारी सुनन गित सार्बजनिक

nabil bank

काठमाडौँ , लामो समयदेखि गीत संगित क्षेत्रमा लागेका गितकार नवराज भट्टराईले फेरी एक उत्कृस्ट गाउँले पाराको मन छुने गीतको रचना गर्न सफल भएका छन् ।  https://youtu.be/W3nnQKia2nY?si=FFuEyE3xsZD3jWo6
अर्जुन पोखरेलको संगीत, सुमधुर आवाजकि धनि गायिका रचना रिमाल र गाएक प्रबिन बेडुवालको स्वरमा दिपेन खड्का र एलिसा शंकरको अभिनयमा प्रबिन थापा को निर्देशनमा कथा समेटी फरक सैलीको गीत बजारमा आएको छ गाउँले परिवेशमा मुखियाले गरिवीको फाईदा लिई यौन शोषणमा एउटा विदुवा महिलालाई योन शोषण गरेको मृत अवस्थामा पुर्याएको स्टोरी समावेश रहेको छ ।अमृत चापागाईको सम्पादन सैलीले झन् आकर्षक भिडियो तयार बनेको छ ।

नवराज भट्टराई केहि महिनाअघि पोखरमा उपमा सञ्चार प्रा. लि. द्वारा आयोजित मौलिक गण्डकी स्टार राष्ट्रिय म्युजिक अवार्ड २०८० को फाइनल बिजेता घोषणा तथा दशक कलाकार पत्रकार सम्मान कार्यक्रममा भट्टराईलाई उत्कृष्ट गितकार अवार्ड पनि हात पारेका थिए।

धादिंग जिल्लामा जन्मियर काठमाडौँ लाई आफ्नो कर्म थलोको रुपमा मानेका नवराजले धेरै म्युजिक भिडियो मार्फत नव कलाकार लाई प्रवेश गराउनुका साथै दर्जन भन्दा धेरै म्युजिक भिडियोमा आफ्नो खरो अभिनय पनि गरेका छन।

प्रोडक्शन म्यानेजरका रुपमा काम गर्दा जनमानसले आफ्नो बारेमा जान्ने मौका नपाउने भए पनि आफु लाई सोहि स्थानमा रहेर काम गर्दा सारै आनन्द महसुस हुने कुरा बताए,अरु थप्दै भन्छन हिजो आज पहिले जस्तो छैन,यो प्रबिधि समय को,अधिकांशको हातमा स्मार्ट फोन छ ,त्यसैलेनि राम्रो सृर्जना,राम्रो कामगर्नेले एकदिन पक्का सफलता प्राप्त गर्दछ , उत्पादक र वितरकले मनोमानी गर्ने जमाना गैसकेको छ,
कला छेत्रमा आउन चाहने जो पनि हुनुहुन्छ उनले बुद्धि बिबेकले पुगे सम्मान सहयोग गर्न तयार रहेको जानकारी पनि गराएका छन।

आफ्नो र सम्पूर्ण टिमको कडा मेहेनेतले तयार भएको श्रृजना लाई सबैले माया गरिदिनु हुन पनि गीतकार भट्टराईले अनुरोध गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi