Skip to content
Prabhu

समता घरेलु लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै प्रशिक्षार्थीदेखि सहायक अधिकृतसम्म केही संख्याले कर्मचारी माग गरेको हो ।

कम्पनीले सूचना विभाग, इलाका प्रबन्धक, अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड कर्मचारी र प्रशिक्षार्थी लगायतका पदहरुमा कर्मचारी माग गरेको छ । उक्त पदन आवेदन दिनको लागि उम्मेदवारले एसएलसी तथा एसइइदेखि सम्बन्धित विषयमा स्नातकसम्मको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal