Skip to content
Prabhu

निर्धन उत्थान लघुवित्तको डीसिईओका लागि आवेदन माग

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदका लागि आवेदन माग गरेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै रिक्त रहेको डिसीईओ पदमा कर्मचारी माग गरेको हो ।

उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, बाणिज्य वा तथ्यांक विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने रहेको छ । उल्लेखित सम्पूर्ण कागजात पुगेका नेपाली नागरिकहरुले कम्पनीको वेबसाइट मार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal