Skip to content
Prabhu

मनकामना इन्जिनेरिङ हाइड्रोपावरको सञ्चालकमा कर्णबहादुर विष्ट नियुक्त

काठमाडौं । मनकामना इन्जिनेरिङ हाइड्रोपावर लिमिटेडको सञ्चालकमा कर्णबहादुर विष्ट नियुक्त भएका छन् । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

२०८० साल पुस २८ गतेको तेस्रो साधारण सभावले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने अक्तियारी सञ्चालक समितिलाई दिए अनुसार समितिले विष्टलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal