Skip to content
Prabhu

निफ्राको सीईओमा अधिकारीले नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्याकारी अधिकृत (सीईओ) मा कृषबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको साउन ३० गते बसेको सञ्चालक समितिको निर्णयअनुसार अधिकारीलाई सीईओमा नियुक्त गरिएको हो ।

उनको नियुक्ति भदौ २ गतेदेखि लागु हुने छ । बैंकको सीईओ ७ महिनादेखि रिक्त रहेको थियो । अधिकारी नेपाल बैंकको पूर्व सीईओ हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal