Skip to content
Prabhu

ललितपुरको कुम्भेश्वरमा आगलागी

काठमाडौं । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ । आगलागी दककल, नगरप्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ ।
आगो निभाउन २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो । त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal