Skip to content

मातृभूमि लघुवित्तको सीइओमा लक्ष्मीप्रसाद शर्मा नियुक्त

nabil bank

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीइओको जिम्मेवारी दिएको हो।

पाल्पा घर भएका शर्मालाई भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ नियुक्त गरीएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime