Skip to content

सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको सीईओ भण्डारीको राजीनामा स्वीकृत

nabil bank

काठमाडौं । सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयकुमार भण्डारीको राजीनामा स्वीकृत भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

उनले व्यक्तिगत कारण देखाएर प्रमुख कार्यकारी अधिकृत पदबाट दिएको राजनीनामा भदौ १६ गते देखि लागू हुने गरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi