Skip to content
Prabhu

मन्जुश्री फाइनान्सको सञ्चालकमा पुष्पराज भण्डारी नियुक्त

काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडको सञ्चालकमा पुष्पराज भण्डारी नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको बैठकले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई रिक्त रहेको स्तन्त्र सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनले स्वतन्त्र सञ्चालकका रुपमा चार वर्ष काम गर्ने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal