Skip to content

सेयर बजारमा ५ मिनेटमै करिब ३० अंकको सुधार, परिसूचक ३ हजार विन्दुनजिक

nabil bank

काठमाडौं । बिहीबारको सेयर कारोबार खुलेको सुरुको पाँच मिनेटमै सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । पाँच मिनेटमा नै सेयर बजारमा करिब ३० अंकको वृद्धि भएको हो ।

आजको कारोबार भएको ५ मिनेटमै सेयर बजारमा २९ देशमलव ०५ अंकको सुधार देखिएको छ । परिसूचक पनि ३००० विन्दु नजिक पुगेको छ । यो अवसथमा सेयर बजारमा परिसूचक २९९७ दशमलव ४९ विन्दुमा पुगेको छ ।

अघिल्लो दिन अन्तिम मिनेटमा हरियो देखिएको बजार आज कारोबार खुल्न वित्तिकै बढेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime