Skip to content

नबिल बैंकका सञ्चालक शकिबको राजीनामा स्वीकृत

nabil bank

काठमाडौं । नबिल बैंकका सञ्चालक एआरएम नजमुस शकिबको राजीनामा स्वीकृत भएको छ । शकिले दिएको राजीनामा बैंकको भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

संस्थापक सेयरधनी तर्फबाट सञ्चालक रहेका उनको राजीनामा बैंकको ६६३ औँ सञ्चाकल समितिको बैठकले स्वीकृत गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime