Skip to content

कृषि विकास बैंकले सेयरधनीलाई लाभांश नबाँड्ने

 

अर्घाखाँची सिमेन्ट
Hyundai

काठमाडौं । कृषि विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको माघ २५ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैंकले गत आर्थिक वर्ष २०७८/ ७९ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्