Skip to content

आज फूलपातीको दिन सबै प्रदेशमा बैंकका यी शाखा खुल्ने, सेवाग्राहीलाई सहज हुने

काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् आजबाट सबैतिर दशैं लागेको छ । आजबाट दस‌ैंको बिदा सुरु भएको छ । सबैतिर सार्वजनिक बिदा भएपनि बैंकहरुले भने बिदाको समयमा पनि सेवा दिने भएका छन् ।

ब‌ैंकहरुले आज सबै प्रदेशका निश्चित तोकिएका शाखा खोल्ने भएका छन् । बैंकहरुले फरक फरक समयमा सेवा दिने भएका छन् । यो सँगै सेवाग्राहीलाई सहज हुने अपेक्षा समेत गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima