Skip to content
Prabhu

कुमारी सामूहिक लगानी कोषको दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं । कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।

भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्ड तथा कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशत / ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal