काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी युटिएलको लाइसेन्स खारेज भएको छ ।
दूरसञ्चार प्राधिकरणले युटिएलको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो ।
दूरसञ्चार प्राधिकरणको निर्णय विरुद्ध युटिएल सर्वोच्च अदालत गएको थियो ।
सर्वोच्च अदालतको दूरसञ्चार प्राधिकरणको निर्णय सदर गरेको हो ।
सर्वोच्चको फैसलासँगै युटिएलको लाइसेन्स खारेज भएको हो ।
प्रतिक्रिया दिनुहोस्