काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको बोनस बापतको ६० लाख ८६ हजार ४ सय ३३ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको छ । सो कम्पनीको बोनस सेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्