Skip to content

कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरे नियुक्त

nabil bank

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्षमा दिनेशकुमार घिमिरेलाई नियुक्त गरेको छ । बिहिबार बसेको मन्त्री परिषद्को बैठकले राजश्व सचिव घिमिरेलाई कोषको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कोषको रिक्त रहेको सञ्चालक पदमा भने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङलाई मनोनयन गर्ने निर्णय समेत मन्त्रिपरिषदले गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime