Skip to content

नेपाल बीमा प्राधिकरणको सञ्चालकमा मदन दाहाल नियुक्त

nabil bank

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको सञ्चालकमा मदन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्दै मदन दाहाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त भएका हुन् ।

नेपाल सरकार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाको पत्रअनुसार दाहालले अर्थ मन्त्रालयको तर्फबाट संचालक समितिको निर्णयअनुसार दाहाल प्राधिकरणमा नियुक्त भएका हुन् ।

यसअघि बीमा प्राधिकरणमा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा सहकार्य समन्वय समितिका नारायण रिसालको सञ्चालक समितिका सदस्य थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi