Skip to content
Prabhu

आशा लघुवित्तको सञ्चालक परिवर्तन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक परिवर्तन भएका छन् । लघुवित्तमा सञ्चालक रहेको विमल डंगोल परिवर्तन भएर पवन रेग्मी सञ्चालकमा आएका हुन् ।

संस्थापक समूहअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकले आफ्नो तर्फबाट सञ्चालक रहेका सिए डंगोलको स्थानमा रेग्मीलाई पठाएको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal