Skip to content

कृषि विकास बैंकको सञ्चालकमा दीर्घराज मैनाली नियुक्त

nabil bank

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकारको भदौ २० गतेको मन्त्रीस्तरीय निर्णयले मैनालीलाई कृषि विकास बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।

बैंक सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकमा मैनालीले सञ्चालक समिति सदस्यको रुपमा शपथ समेत ग्रहण गरिसकेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime