काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले रिक्त रहेको सञ्चालक नियुक्ति गरेको छ ।
कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको सञ्चालक पदमा सेयरधनी समूहको तर्फबाट डा. रामजी गौतमलाई नियुक्त गरेको हो ।
धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई तिरायो १ करोड १० लाख जरिवाना, कुनलाई कति ?
कानून विपरीत काम गर्ने एशियन लाईफसहित आधा दर्जन कम्पनीलाई कारबाही गर्न किन डराए प्राधिकरणका सञ्चालक ?
नबिल बैंकद्वारा आयोजित अभियान मार्फत उपयोगी ज्ञान लिँदै विद्यार्थी
शेयर मार्केट्स एण्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठ सितापाईलाबाट पक्राउ
प्रतिक्रिया दिनुहोस्