नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाल नियुक्त लगानी न्यूज ३० भाद्र २०८१, आईतवार १०:३७September 15, 2024 काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालकमा महेशप्रसाद दाहाललाई नियुक्त गरेको हो ।
साताको सेयर : साढे २ प्रतिशतले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट, बजार पुँजीकरण १ खर्ब बढीले घट्यो
वित्तीय व्यवस्थापन भएसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु, ४२ महिनाभित्र सक्ने लक्ष्य
प्रतिक्रिया दिनुहोस्