Skip to content
Prabhu

हिमालयन एभरेष्टको सीईओ बनिन् अन्जु श्रेष्ठ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ पदका लागि करार सम्झौता गरिएको हो ।

कम्पनीले श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षको लागी सीईओ पदमा करार सम्झौता गरेको एक सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal