Skip to content
Prabhu

कामना सेवा विकास बैंकको सञ्चालकमा सीता घिमिरे नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकको स्वतन्त्र सञ्चालकमा सीता घिमिरे नियुक्त भएकी छिन् । बैंकले उनीलाई आगामी ४ वर्ष अवधिको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको जनाएको हो ।

बैंक सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा घिमिरेलाई नियुक्त गरेको हो । उनीसँग वित्तीय क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal