Skip to content
Prabhu

सेन्ट्रल फाइनान्सको सीईओमा रजोजमान श्रेष्ठ नियुक्त

काठमाडौं । सेन्ट्रल फाइनान्स  लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजोजमान श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रजोजमान श्रेष्ठलाई असोज ३ गतेदेखि ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।

श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव गोविन्द प्रसाईले जानकारी दिएका छन् ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal