काठमाडौं । गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई आज असोज १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो ।
प्रतिक्रिया दिनुहोस्