Skip to content

उदयपुरको घुर्मीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकले कटारी नगरपालिका–१४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो । बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार टिवडेवालले नयाँ शाखाको उद्घाटन गरे ।

हाल बैंकको २ सय ७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २ सय ६६ वटा एटीएम रहेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime