काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक रहेको तरलता खिच्न ३० अर्ब रुपैयाँ निक्षेपको रुपमा लिने भएको छ ।
राष्ट्र बैंकले आइतबार १४ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन अन्तर्गत लिन लागेको हो ।
बैंकहरुले राष्ट्र बैंकले लिने ब्याजदर बोलकबोल प्रक्रियबाट निर्धारण हुने छ ।
प्रतिक्रिया दिनुहोस्