Skip to content
Prabhu

नेरुडे मिर्मिरे लघुवित्तका अध्यक्ष फुयलले दिए राजीनामा, बोहरालाई जिम्मेवारी

nabil

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक समिति अध्यक्षको जिम्मेवारी टेकबहादुर बोहराले पाएका छन् । संस्थाका अध्यक्ष सन्तोष फुयलले राजीनामा दिए पछि बोहराले अध्यक्षको जिम्मवारी पाएका हुन् ।

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले बोहोरालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उनको कार्यकाल असोज ५ गतेदेखि नै लागू भएको छ । सन्तोष फुयलले असोज ३ गतेसम्म सञ्चालक समितिको सदस्य पदमा कायम रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उक्त राजीनामा असोज ४ गते बसेको बैठकमा स्वीकृत भएको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal