काठमाडौं । सिन्धु विकास बैंकका सञ्चालक संजिव प्रधानको राजीनामा स्वीकृत भएको छ । प्रधानले भदौ २६ गते व्यक्तिगत कारण देखाएर दिएको राजीनामा ब असोज ५ गते बसेको बैठकले स्वीकृत गरेको हो ।
सर्वसाधारण सेयरधनी समूहका सञ्चालक प्रधानले दिएको राजीनामा असोज ५ गतेदेखि नै लागु हुने गरि सूकृत भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्