Skip to content

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माको राजीनामा स्वीकृत

nabil bank

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक राजन शर्माले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएका थिए ।

उक्त राजीनामा बैंकको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime