Skip to content
Prabhu

विन नेपाल लघुवित्तको सेयर मूल्यमा ५७ प्रतिशतको वृद्धि

nabil

काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा विन नेपाल लघुवित्तको सेयर मूल्यमा ५७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एक महिनाको अन्तरमा यो कम्पनीको सेयर मूल्यमा ५७.३५ प्रतिशतले वृद्धि भएको हो ।

भदौ ११ गतेको कारोबार बन्द हुदा १ हजार ८४३ रुपैयाँमा कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य असोज १० गतेको कारोबार बन्द हुँदा २ हजार ९०० रुपैयाँ पुगेको हो । यो एक महिनाको अवधिमा यो कम्पनीको सेयर मूल्यमा १०५७ रुपेयाँले वृद्धि भएको छ । पछिल्लो एक महिनामा सेयर मूल्य लगातार रुपमा घट्दा पनि यो कम्पनीको सेयर मूल्यमा भने वृद्धि भइरहेको छ ।

भदौ महिनामा सेयर बजार १४ प्रतिशतले घटेको थियो । तर पनि यो कम्पनीको सेयर मूल्य भने उच्च वृद्धि भइरहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal