Skip to content

साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर

nabil bank

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अन्र्तगतका लागि करार सेवामा रोजागरीको अवसर खुलाएको जनाएको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको तथा शर्त बमोजिम रही आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime