Skip to content
Prabhu

राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओका लागि आवेदन माग

nabil

काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरी न्यूनतम सीईओका लागि आवेदन माग गरेको हो ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र कार्यालय समयमा कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिनु पर्नेछ । दरखास्तका साथै ५ हजार शब्दमा नबढ्ने गरी तयार गरिएको कम्पनीको व्यावसायिक कार्ययोजना बुझाउन समेत भनेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal