Skip to content
Prabhu

आज सार्वजनिक बिदा : यी बैंकका शाखाहरु खुला छन् (सूचीसहित)

nabil

काठमाडौं । आज सार्वजनिक बिदा परे पनि बैंकहरुले आफ्ना विभिन्न शाखाहरु मार्फत सेवा दिने भएका छन् । आज घटस्थापनाको अवसरमा देशभर सार्वजनिक बिदा हुन्छ ।

बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्न विभिन्न शाखा कार्यालयहरु खुला राख्ने भएका हुन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरुले सेवा खुला राख्ने जनाएका छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal