Skip to content

प्राइम बैंकको खराब कर्जा अनुपात ४.०७ प्रतिशत,नाफा दुई अर्ब १८ करोड

nabil
global ime

काठमाडौं । प्राइम बैंकको नाफासँगै खराब कर्जा अनुपात बढेको छ । 

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार दुई अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । 

गत आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा एक अर्ब ६५ करोड रहेको थियो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima