काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले लगानीकर्तालाई १०.८०१ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाइ १०।२६१ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन: सेयर बजारमा मार्केट म्यानुपुलेसन गर्नेलाई जेल
राजनीतिक नियुक्ति पाएका १५९४ जना पदाधिकारी एकैपटक पदमुक्त, रिक्त पदमा नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी (सूचीसहित)
धितोपत्र बोर्डको अध्यक्षका लागि ४ दर्जनको आवेदन
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक, हाम्रो सगरमाथा बहुउद्देश्यीयदेखि गौतम श्रीसम्म, कुनमा कति ?
प्रतिक्रिया दिनुहोस्