Skip to content
Prabhu

आशा लघुवित्तलाई १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति

nabil

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न अनुमति पाएको छ । कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

यससँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal