Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफको सञ्चालक अञ्जु अधिकारीको राजीनामा स्वीकृत

nabil

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालक अञ्जु अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ । कम्पनीको स्वतन्त्र सञ्चालक रहेकी अधिकारीले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको हो ।

कम्पनीको असोज २१ गते बसेको सञ्चालक समितिको १९ औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal