Skip to content
Prabhu

नेशनल लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ७ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३९ हजार ८११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यस सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउछन् । सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal