काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० रामकृष्ण खतिवडाले कार्यकाल पुरा नहुँदै राजीनामा दिएका छन्।
खतिवडाको कार्यकाल एकवर्ष बाँकी रहेको थियो । बैंक सञ्चालक समिति समक्ष दिएको राजीनामा स्वीकृत भएको छ ।
सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मको लागि कामु सीइओको जिम्मा सूर्यबहादुर तामाङलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस्