Skip to content
Prabhu

फोनपेमा समस्या, भुक्तानी प्रक्रिया रोकियो

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालन गर्ने कम्पनी फोन पेका सबै सेवाहरु बन्द भएका छन् । 

प्राविधिक कारणले सेवा अवरुद्ध भएको कम्पनीले सूचना जारी गरेको छ । 

गतसाता पनि फोनपेको भुक्तानी सेवा अवरुद्ध बनेको थियो । नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्ने कनेक्ट आइपीएस बाहेक अन्य भुक्तानीमा फोनपेको बजारमा अधिपत्य छ । जसले गर्दा सबै मोबाइल बैंकिङ र क्यूआर भुक्तानीमा समस्या देखिएको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal