कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लालबहादुर थिङ नियुक्त लगानी न्यूज १ कार्तिक २०८१, बिहीबार १२:२३October 17, 2024 काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङलाई ४ वर्षका लागि नियुक्त गरेको छ । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई ४ वर्ष कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले उर्जा ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल नियुक्त
प्रतिक्रिया दिनुहोस्