Skip to content
Prabhu

प्रभु बैंकको ३ लाख ६९ हजार बढी कित्ता सेयर बिक्रीमा

nabil

काठमाडौं । प्रभु बैंकले ३ लाख ६९ हजार ८५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि सर्वसाधरणमा सेयर बिक्री प्रक्रिया खुला गरेको हो ।

बैंकले सेयरधनीहरुको नाममा रहेको ३ लाख ६९ हजार ८५ कित्ता बिक्रीमा ल्याएको छ । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूले यो सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्ने बैकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal