Skip to content
Prabhu

१० मेगावाटको सिद्धि खोला जलविद्युत आयोजना निर्माण गर्न सिटिजन्स बैंकले कर्जा दिने

काठमाडौं । सिटिजन्स बैंकले १० मेगावाटको सिद्धि खोला निर्माण गर्नको लागि कर्जा दिने भएको छ । 

सिद्धि हाइड्रोपावर कम्पनीले सिद्धि खोलामा १० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।

 बैंकले ऋण दिने सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कन्सोटियमरइन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध संचालक सन्तोषराज नेपालले हस्ताक्षर ।

यस परियोजनाको अनुमानित लागत १ अर्ब ७३ करोड ९निर्माण अवधिको बाहेक० मा बैंकले ७५स्२५ को ऋण, स्वपुँजीबाट १ अर्ब 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal