Skip to content

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवालले लिए गभर्नरबाट शपथ

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष अनुज अग्रवाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

अग्रवालको सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिमल्सिना बैक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक डा. शतेन्द्र तिमिल्सिना, गभर्नर कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाको उपस्थिति रहेको थियो । 

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट संचालक रत्न राज बज्राचार्य बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाज्यू र कम्पनी सचिव इश्वर बन्धु गौतम उपस्थिती थिए । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima