Skip to content
Prabhu

पुरानो नगद लाभांश लिन हिमालयन एभरेष्टको आग्रह

nabil

काठमाडौं । हिमालयन एभरेष्ट लिमिटेडले पुरानो नगद लाभांश लिन बाँकी सेयरधनीहरूलाई लाभांश लिन आग्रह गरेको छ । साबिक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सका केही सेयरधनीले हालसम्म पनि लाभांश नबुझेकाले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको हो ।

सो अवधिभित्र पनि लाभांश नलिएको खण्डमा लाभांश कम्पनी ऐन अनुसार नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal