काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गर्ने भएको छ ।
बैंकमा सर्वसाधारण सेयरधनीको स्वामित्व बढाउनको लागि एफपीओ जारी गर्न लागेको हो । पुस २९ गते बस्ने साधारणसभा एफपीओ निष्कासनको प्रस्ताव लग्ने तयारी बैंकले गरको छ ।
हिमालयन बैंकले यो वर्ष भने सेयरधनीलाई लाभांश नदिने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस्