Skip to content

नेप्सेले ६४ प्रतिशत लाभांश दिने

nabil bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ६४ प्रतिशत लाभांश दिने भएको छ ।

 सेयर कारोबार हुने एकमात्र कम्पनी नेप्सेले सरकारलाई गत आर्थिक वर्षको नाफाबाट ६४ प्रतिशत लाभांश दिन लागेको हो । 

नेप्सेको चुक्ता पुँजी एक अर्ब रहेको छ । सरकारको बहुमत सेयर रहेको नेप्सेबाट सरकारले ३७ करोड ४७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गर्ने छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime