नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने लगानी न्यूज ६ पुष २०८०, शुक्रबार १४:२५डिसेम्बर 22, 2023 काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ । टेलिकमको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साधारणसभाले अनुमोदन गरेपछि टेलिकमले सेयरधनीलाई लाभांश दिने छ ।
प्रतिक्रिया दिनुहोस्